हाँस्यटेली सिरियल ‘सर्लक्क साईली’मार्फत भुनियाको कमब्याक

चर्चित संचारकर्मी द्वोए अनिल गुरुङ् तथा भोला सुवेदी (प्रणव)को नयाँ हाँस्यटेली सिरियल ‘सर्लक्क साईली’
 बन्ने भएको छ । सिरियलको छायांकन २०७८ साल बैशाख ५ गते बाट सुरु हुने र केही दिन भित्रै सिरियल लाई टेलि


भिजन मार्फत नै ल्याउने गरि तयार भैइरहेको निर्माता गुरुङ्ले बताएका छन ।



 यस हाँस्य टेली सिरियल लाई निर्माता गुरुङ र निर्देशक सुवेदीले सोमबार प्रतिलिपी अधिकार रजिस्ट्रारको कार्यलयमा गएर रजिस्ट्रारको प्रमाणपत्र समेत लिइसकेका छन ।

यस प्रमाणपत्र पश्चात् उनिहरु ढुक्क भएका छन्। यस सिरियलमा कलाकारहरु , सुशील पोखरेल , उत्तम केसि, मन्जु श्रेष्ठ, रेशम फिरिरी, हरिशा बानिया(भुनिया),सरिस्मा मगर र अनिल गुरुङ्ग लगायतका कलाकार मुख्य भुमिका देखिने छन भने अन्य केही कलाकारहरु छनोटको क्रममा रहेको निर्माता गुरुङले बताएका छन। उनले आफूहरुले दर्शकहरुको मनोरंजनको लागि कुनै पनि कुरामा कमि हुन नदिनको लागि प्रयासरत गरिरहने बताए ।


यस हाँस्य टेली सिरियलमा प्रायः सबैजसो कलाकारहरु दर्शकहरु माझ विभिन्न किसिमले चिरपरिचित भैसकेका छ्न। यसकारण पनि निर्माता गुरुङ सिरियलको कथाबस्तु र अभिनयले आम दर्शकको मन जित्ने कुरामा विश्वस्थ देखिन्छ्न।
Share on Google Plus

About Chitra Khabar

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment