निर्देशक नवीन पन्तको अभिनय तथा निर्देशन रहेको लोक दोहोरी गीत "मलामी" को भिडियो रिलिज भएको छ ।
डुक बहादुर परियारको स्वर, सिद्धान्त परियारको संगीत , समीर कार्कीको एरेन्ज रहेको गीतमा शब्द पनि नवीन पन्तकै रहेको छ ।
भिडियोमा नवीन पन्त, कसिस दाहाल, लक्ष्मण चौलागाईको अभिनय रहेको छ ।
काभ्रेको र भक्तपुरको रमणीय स्थलमा छांयाकन गरिएको उक्त भिडियोमा नरेन्द्र चैसिरको छायांकन,रोनिस तामाङको ड्रोन, उर्मिला लामाको मेकअप, मनिस कार्कीको सम्पादन रहेको छ ।
भिडियोलाई पि.के. इन्टरटेनमेन्ट प्रा.लि.ले निर्माण गरेको हो ।
Blogger Comment
Facebook Comment